हातेमालो बचत खाता

यस बचत खाताको मुख्य उद्देश्य ग्रामिण क्षेत्रमा रहेका मानिसहरुलाई बैङ्किङ् सेवाको  परिधिमा ल्याउनु हो। त्यसैले महानगरपालिका र उप-महानगरपालिका शहरहरू भन्दा बाहिर बसिरहेका मानिसहरूसँग हात्तेमालो   गर्नको लागि बचत को  न्यूनतम आवश्यक  मौजातको ५० % बैंकले आफैंलाई योगदान दिएको छ।

लक्षित वर्ग : महानगरपालिका र उप-महानगरपालिका शहरहरू भन्दा बाहिर बसिरहेका मानिसहरू।

एसएमएस अलर्ट शुल्क- रु. १५० /  (बैङ्कमा भएको  न्यूनतम मौजातमा बैंकको योगदानको लागि अनिवार्य) जसको रु. १०० /- खाताको न्यूनतम ब्यालेन्समा जम्मा गर्दै खाता वालालाई  नै फिर्ता गरिनेछ ।)

न्यूनतम ब्यालेन्स:

रु. २०० /-  (जस मध्य  रु. १०० / – स्वयं बैंक आफैले योगदान गर्नेछ )

ब्याजदर:

उच्च र आकर्षक

सुविधा:

  • नि: शुल्क डेबिट कार्डको जारी गरिने (पहिल्लो पल्टको लागि मात्रै
  • नि: शुल्क इन्टरनेट / एसएमएस बैंकिङ सेवा
  • चेक बुक सुविधा