पेन्सन बचत खाता

भारतीय सैनिक लगाएत अन्य संस्थाबाट पेन्सन पाउने नेपाली नागरिकको लागि यो खाता ल्याइएको हो । विशेष सेवा तथा सुविधाका साथ आकर्षक ब्याज सहितको यो खातामा मासिक पेन्सन रकमको आधारमा ऋिण सुविधा पनि प्राप्त गर्न सक्नु हुनेछ ।

न्युनतम मौजात:

शुन्य

ब्याजदर:

अत्यधिक आकर्षक

लक्षीत समुदाय :

पेन्सनर् (जागिरबाट अवकास प्राप्त पेन्सनरहरु)

सुविधाहरु:

  • सहज जम्मा तथा भुक्तानी
  • चेक-बुक सेवा
  • कुनै पनि शाखाबाट सेवा उपलब्ध
  • इन्टरनेट -एस.एम.एस. बैङ्किङ् सेवा
  • मागअनुसार स्टेट्मेन्ट
  • मोबाइल बैङ्किङ् सेवा