हायर पर्चेज कर्जा

उद्देश्य
  • व्यापारिक प्रयोजनको लागि बस, ट्रक, टिपर, ट्र्याक्टर, एक्जाभेटर, भारी उपकरण जस्ता गाडीहरु खरिद गर्न र सो को बडी निर्माण गर्न
योग्यता सार्वजनिक यातायातको लागि यातायात व्यवस्था विभागमा दर्ताभई कम्पनी स्वयमं वा सोका सञ्चालकको नाममा कम्तिमा ५ वटा सवारी साधन दर्ता गरेका यातायात कम्पनीहरु ।

  • साविकका व्यापारिक फर्म वा संस्थाको हकमा सो व्यापार कम्तिमा १ बर्ष संचालन भएको हुनुपर्ने र नगद मुनाफा उत्पन्न गर्दै आएको हुनुपर्ने ।
  • १ बर्ष भन्दा कम संचालन भएको नयाँ व्यापार व्यवसायको हकमा वास्तविक अनुमानमा गणना गरिएको भविष्य नगद प्रवाहको आधारमा भुक्तानी गरिने ।
  • “Debt Service Coverage Ratio” कम्तीमा १.५ः१ हुनुपर्ने एक व्यक्ति, फर्म, प्राइभेक्ट लिमिटेड कम्पनी, पब्लिक लिमिटेड (ट्रांसपोर्ट व्यवस्थापन निर्देशक को अधीन)
सीमा
  • आवश्यकता अनुसार
मार्जिन
  • नयां सवारी साधनको हकमा २५%
  • पुरानो सवारी साधनको हकमा  प्रतिस्थापन वा खरिद मुल्य मध्य कम हुन आउने मुल्यको ३० %
ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
भुक्तानी
  • ५ वर्षसम्म
सुरक्षण
  • सम्बन्धित सवारी साधन बैँकको नाममा दर्ता गर्नु पर्ने
  • बैँकलाई मान्य हुने घरर जग्गाको धितो सुरक्षण
  • बैँकलाई मान्य हुने व्यक्तिको व्यक्तिगत जमानी
बीमा
  • बैँकको नियम अनुसार तेस्रो पक्ष सहितको व्यापक बीमा