साधारण बचत खाता

ग्राहकहरुको बचत गर्ने बानीलाई प्रोसाहित गर्ने लक्ष्यका साथमा यो योजना ल्याएका हौ । जसको फाइदा ग्राहकहरुमा बचतको बानी बसाल्नुको साथ साथै खातामा ब्याजमाथि ब्याज जम्मा गर्नु पनि हो। नेपाली नागरिकहरुले ने.रु. मा नेपाली खाता खोल्न सक्नेछन् भने विदेशी नागरिकले अमेरिकी-डलरमा USD ($)खाता खोल्न पाउनेछन् र सोहिको निम्ति उनीहरुले आफ्नो पासपोर्ट र जागिरको नियुक्ती-पत्र पनि साथमा पेस गर्नुपर्ने छ।

त्यस्तै गरी विदेशी मुद्राआर्जन गर्ने नेपालीहरुले पनि विदेशी मुद्रामा खाता खोल्न सक्नु हुनेछ।

न्युनतम मौजात :

रु ५०० मात्र

ब्याजदर :

अत्यधिक आकर्षक

सुविधाहरुः

  • सहज जम्मा तथा भुक्तानी
  • ए.टि.एम. सुविधा
  • चेक बुक सुविधा
  • कुनै पनि शाखाबाट सेवा उपलब्ध
  • इन्टरनेट -एस.एम.एस बैङ्किङ्सेवा
  • माग अनुसार स्टेट्मेन्ट
  • दैनिक मौजातमा ब्याज दिइने