मोटरसाईकल कर्जा

 

उद्देश्य
  • दुई पांग्रे नयां सवारी साधन जस्तै  स्कुटर , मोटरसाईकल आदि खरिद गर्न
योग्यता
  • ऋणी, निजको श्रीमानर श्रीमती वा एकाघर परिवारका सदस्यको कुल आम्दानी (स्वरोजगारर तलबीर व्यवसायिक तथा अन्य आम्दानी) को हुन आउने रकम मासिक किस्ता रकमको कम्तिमा पनि दुई गुना हुनु पर्ने छ ।
  • न्युनतम मासिक आम्दानी रु १५०००.०० हुन पर्ने छ ।
सीमा
  • व्यक्तिको हकमाः खुद आम्दानीको ३० गुना वा कर्जा रकम मध्ये जुन कम हुन्छ ।
  • व्यापारिक संस्थाको हकमाः आवश्यकता अनुसार
मार्जिन
  • प्राकृतिक व्यक्तिको निजी प्रयोजनको हकमा खरिद मूल्यको कम्तिमा ५० % सम्म ।
  • विद्युतीय सवारी साधनको हकमा खरिद मूल्यको कम्तिमा २० % सम्म ।
प्रकृति
  • दीर्घकालीन कर्जा
ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समयसमयमा परिवर्तन हुनसक्ने) ।
भुक्तानी
  • सम मासिक किस्ता(EMI) अनुसार  मा ३ वर्ष    (६० वर्षको उमेर भित्र कर्जा भुक्तानी गरि सक्नु पर्नेछ ।)
सुरक्षण
  • सम्बन्धित दुई पांग्रे सवारी साधन बैँकको नाममा दर्ता गर्नु पर्ने ।
  • बैंकलाई मान्य हुने ऋणीकोे श्रीमान र श्रीमती वा एकाघर परिवारका सदस्यको जमानी वा तेस्रो पक्ष जमानी ।
बीमा
  • बीमा बैँकको नियम अनुसार तेस्रो पक्ष सहितको व्यापक बीमा