व्यवसायको लागि रिटेल स्पेश कर्जा

उद्देश्य
  • व्यापारिक संस्था वा व्यक्तिले पसल र शोरुम खरिदर निर्माण कार्य गर्नर आफ्नो स्वामित्वमा रहेको पसल र शोरुमको फर्निसिङका लागि स्थिर सम्पत्ति जस्तैः विभाजन, फिक्चर र फर्निसिङ र ऐयर कन्डिस्नर आदि खरिद गर्न तथा व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने अन्य उपकरणहरु खरिद गर्न ।
योग्यता
  • व्यक्ति, फर्म (स्वामित्व र साझेदारी), कम्पनीहरु
सीमा
  • आवश्यकता अनुसार
मार्जिन
  • खरिद मूल्यको कम्तिमा पनि ४०%
  • फर्निसिङर पुनर्निर्माणर उपकरणहरु खरिदको हकमाः लागतको २५%
ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
सुरक्षण निर्माण भईसकेको सम्पत्तिको हकमा :

  • खरिद गर्न लागेको सम्बन्धित सम्पत्ति बैँकको नाममा धितो बन्धक राख्नु पर्ने

निर्माणाधीन परियोजनाको हकमा :

  • सम्पत्ति तुरुन्तै धितो बन्धक गर्न नसकिने अवस्थामा निर्माणकर्ता, ऋणी र बैँक बिचको त्रिपक्षीय सम्झौता गरेको हुनु पर्ने ।
  • प्रस्तावित सम्पत्तिमा अधिनत्व कायम गर्न सम्बन्धित परियोजना लगानीकर्ता बैँकबाट “सहमतिपत्र” लिनु पर्ने ।
  • शाखा स्तरबाटै स्वीकृत हुने सुविधाको हकमा बैँक मूल्य बराबरको वैकल्पिक घरर जग्गा धितो बन्धक राख्नु पर्ने ।
  • सम्बन्धित सम्पत्तिको लालपूर्जा जारी भए पश्चात् सो सम्पत्तिलाई बैँकको नाममा धितो बन्धक राख्नु पर्ने ।
विघटन
  • पहिले नै निर्मित निर्माण परियोजनाहरु को लागी बिक्रेता को लागी बनाइयो।
  • खरीदार र बिक्रेता बीचको सम्झौताको अनुसार विच्छेदन चरणमा गरिनेछ जुन निर्माण निर्माण परियोजनाको मामिलामा।
भुक्तानी
  • बढीमा १० वर्ष सम्म
निकासा
  • निर्माण भईसकेको सम्पत्तिको हकमाः विक्रेतालाई सोझै निकासा गरिने ।
  • निर्माणाधीन परियोजनाको हकमाः खरिदकर्ता र विक्रेता बीचको सम्झौता अनुसार चरणवद्द रुपमा निकासा गरि
बीमा
  • बैँकको नियम अनुसारको व्यापक बीमा