एभरेष्ट पिज्जा मुद्धति खाता

बचत खाता र मुद्दतीखाता दुवैको विशेषता भएको यो योजना अन्तर्गत ग्राहकले आफ्नो मौजादमा उच्चतम ब्याजका साथै आवश्यकता परे अनुसार बिना शुल्क सहज रुपमा मौजात रकम प्रयोग गर्न पाउनु हुनेछ । दिर्घकालिन लगानीका साथ साथै तरलताको पनि सुनिश्चीत गर्ने यस योजनाबाट व्यक्ति वा संस्था लाभान्वित हुनसक्नु हुनेछ ।

न्युनतम मौजात – रु. १००,००० /- ( रु १ लाखको गुणाकंमा र अधिक्तम रु १०० लाख सम्म)
अवधि – १ देखि १० वर्ष सम्म
ब्याजदर – साधारण मुद्दतीखाता बमोजिम

बिशेषताहरु

  • अवधि अगावै आवश्यकता अनुसार रु १०,००० को गुणाकंमा जम्मा ५ पटकसम्म, मौजाद रकमको ५०% भन्दा बढि नहुने गरी, बिना कुनै शूल्क, प्रयोग गर्न सकिने ।
  • यसरी निकालिएको रकमको हकमा, मौजाद रहेको अवधिका आधारमा प्रकाशीत दर वा सम्झौता दर मध्ये जुन कम छ त्यो लागु हुनेछ ।
  • मौजात रकमको ९० % सम्म, प्रकासित दरभन्दा २% बढि दरमा, ऋण सेवा उपलब्ध हुनेछ ।