Green Pin बाट आफनो PIN परिवर्तन गर्ने तरिका

१. कार्ड ATM Machine मा हाल्नुहोस् |
२. GREEN PIN option छान्नुहोस् |
३. Generate OTP गरेपछि बैंकमा दिनुभएको मोबाइल नम्बरमा ६ अंक को कोड आउछ |
४. ATM Card लाइ निकालेर पुनः मेसिनमा हाल्नुहोस् |
५. GREEN PIN option छान्नुहोस् |
६. SET PIN गरेर Screen को खालि ठाउँमा मोबाइल आएको Code Entry गर्नुहोस् र OK गर्दिनुहोस् ।
७. New PIN मा चाहेको ४ अंकको PIN दुइचोटि हाल्नुहोस् |
८. NEW PIN GENERATED SUCCESSFULLY भन्ने मेसेज आएपछि ATM Card निकाल्नुहोस् |
९. अन्य कारोबार गर्न Main menu option बाट जानुहोस् |

Everest Bank Green PIN Generation Process – View here