क्युमुलेटिभ संचयी मुद्धति खाता
- Home
- उत्पादन र सेवा
- निक्षेप खाता
- मुद्धति खाता
- क्युमुलेटिभ संचयी मुद्धति खाता
तपाईको भविष्यमा आउने बालबच्चाको उच्च शिक्षा, विवाह जस्ता ठुला खर्चको व्यवस्थापन गर्न आजै यो मुद्दतीखाता खोली उच्चतम ब्याज सँग आफ्नो र परिवारको भविश्य उज्वल बनाउनुहोस । यो योजनामा तपाईको मौजादमा त्रैमासिक चक्रिय मिश्रित ब्याजदर दिइनेछ, त्यसैले तपाईले ब्याजमा पनि ब्याज प्राप्त गर्नु हुनेछ ।
न्युनतम मौजात – रु ५०,००० मात्र
अवधि – ६ महिना देखि १२० महिना सम्म
ब्याजदर – साधारण मुद्धति खाता बमोजिम
बिशेषताहरु
- मुलधन र आर्जित ब्याज अवधि समाप्ति पछि प्रदान गरिनेछ ।
- मौजात रकमको ९०% सम्म, प्रकाशित दरभन्दा २% बढि दरमा, ऋण सेवा उपलब्ध
- जरुरत परेमा निर्धारित समय अवधि अगावै रद्द गर्न सकिने (शर्तहरु लागु हुनेछ) ।