चल्ती खाता

ग्राहकको बदलिदो बैङ्किङ् आवश्यकतालाई मध्यनजर गर्दै हामी सधै विस्तारित सेवा तथा सुविधाका साथ ग्राहक सेवामा तत्पर छौ । यो गैर–व्याजी खाता हो । जति पनि रकम झिक्न र जम्मा गर्न सकिने यो खाता, सरल र सहज भुक्तानीको सुविधा का साथ उपलब्ध छ ।

विशेतताहरु

  • निःशुल्क चेक बुक
  • निःशुल्क मासिक स्टेट्मेन्ट
  • असिमित भुक्तानी
  • कुनै पनि शाखाबाट सेवा उपलब्ध
  • ए.टि.एम. सुविधा