कृषि कर्जा

किसानहरुको आवश्यकताहरु पूरा गर्न नेपाल राष्ट्र बैंक द्वारा परिभाषित विभिन्न कृषि तथा कृषि उपज संग सम्बन्धित क्रियाकलापहरुको लागि

उद्देश्य
  •  खाद्यान्न, नगदे बाली, तरकारी उत्पादन, पुष्प व्यवसाय, र जडिवुटी उत्पादन
  • खाद्यान्न भन्डार लगायतका खेतीपातीका कार्यहरुको लागि
  • पशुधन, कूखूरापालन, मत्स्यपालन तथा कीराजन्य पालन
  • पशुपालन / पशुबधशाला
  • सिंचाई र सिंचाई उपकरणहरु (कूलो, नहर, हाते पंप, जेनरेटर, पाइपलाइनहरु, पंप, आदि)
  • कृषी सामाग्री तथा उपकरणहरु (ट्रयाक्टर, थ्रेसर, हारभेष्टर, कल्टिभेटर, रोटोभेटर लगायतका स्वचालित अथवा म्यानुअलरुपमा सन्चालन हुने कृषी उपकरणहरु)
  • पशुपंक्षी पालन र माछा पालन आदिका लागि संरचना र शेड तयार गर्न
  • कृषि खेतीको लागि बिशेष प्रबिधीको संरचना
  • शीत भण्डारण निर्माण र व्यवस्थापन
  • नेपाल राष्ट्र बैंक द्वारा समय समयमा कृषि क्षेत्र अन्तर्गत परिभाषित अन्य गतिविधिहरु
योग्यता व्यक्तिगत किसानहरु वा किसानहरुको समूहले ऋण लिन चाहने ऋणीको योग्यता / पर्याप्त अनुभव साथै बैंकको नियमानूसार न्यूनतम जग्गा भएको
सीमा आवस्यकता अनूसार
मार्जिन रु. १० लाख सम्म – १५.००%
रु. १० लाख भन्दा माथि – २५.००%
ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
भुक्तानी
  • दीर्घकालीन कजाको हकमाः सम मासिक किस्ता ।
  • डिमान्ड कजाको हकमाः बढीमा २ बाली सिजन सम्म ।
प्रकृति
  • किसानहरुको आवश्यकता किसानहरुको अनुसार आवश्यक्ता दिर्घकालिन कर्जा / अधिबिकर्ष कर्जा / डिमाण्ड कर्जा / समग्र कर्जा
सुरक्षा
  • बैंक ऋणबाट सृजित बाली तथा अन्य सम्पत्तिहरुको हाईपोथिकेशन
  •  कम्तिमा कर्जा रकमको २००% बराबरको धितो सुरक्षण ।