एटीएम सेवा

एभरेष्ट बैंक आफ्ना ग्राहकहरुलाई आफ्नो व्यापक एटीएम सन्जाल मार्फत ग्राहकहरुलाई चौबिसै घण्टा सुविधाको लागि प्रतिबद्ध छ । ईबीएलका एटीएमहरु नेपालका विभिन्न शाखा परिसर र अन्य अफसाइट स्थानहरूमा स्थापित भएका छन्।

ईबीएल एटीएम द्वारा स्वीकृत कार्ड ब्रान्डहरु:

  • पंजाब नेशनल बैंक (पीएनबी)
  • भिसा
  • मास्टर कार्ड
  • Maestro
  • डाइनरर्स क्लब
  • डिस्कभर
  • यूपीआई
  • जेसीबी (जापान क्रेडिट ब्यूरो)

EBL एटीएमद्वारा प्रदान गरिएकसेवा :

  • छिटो नगद
  • बैलेंस सोधपुछ
  • नगद निकाल्नु
  • पिन परिवर्तन

अन्तर्राष्ट्रिय कार्ड लेनदेन – (सीमा र शुल्क):

अधिकतम नगद निकासी सीमा NPR 20000
ATM Access शुल्क: NPR 750/-

जाँच / सहायता / मद्दत डेस्क

कार्ड र एटीएम सेवा सम्बन्धी कुनै पनि कठिनाइहरू र असुविधाको लागि निम्न ठेगानमा फोन वा इमेल गर्न सक्नुहुनेछ:

Direct : +९७७-०१-४५४३३७७

एटीएम सेवाहरू, समर्थन र कार्ड लेनदेन सम्बन्धित: [email protected]