मिस्ड-कल अलर्ट

01-4443374 नम्बरमा मिस्ड-कल दिनुहोस् र खाता ब्यालेन्स एसएमएस मार्फत पाउनुहोस्। यो सेवा प्रयोग गर्न को लागि बैंकको साथ आफ्नो मोबाइल नम्बर दर्ता गरेको हुनुपर्ने छ ।

विशेषताहरु:

  • निःशुल्क
  • खातामा रहेको अन्तिम ब्यालेन्स प्राप्त गर्नुहोस्।
  • खाताको ब्यालेन्स प्राप्त गर्न सजिलो र सुरक्षित तरिका

 

EBL को लागि दर्ता गरिएको कल सेवा

कुनै पनि नजिकको EBL शाखामा जानुहोस् र तपाईंको मोबाइल नम्बर खातामा दर्ता गर्नुहोस्।