निक्षेप सदस्य

एभरेष्ट बैंकले, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड सँग निक्षेप सदस्यता लिइ ग्राहक महानुभावहरु लाई हितग्राही खाता खोलि शेयर अभौतिकीकरण, पुनःभौतिकीकरण तथा सेयर बिबरणको सेवा दिइरहेको छ । ग्राहक महानुभावहरुले हाम्रो जुन सुकै शाखामागई हितग्राही खाता खोल्न सक्नुहुन्छ ।

सि–आस्वा /  मेरो सेयर

सि–आस्वा (केन्दकृत विद्युतिय सेवा) का माध्यम बाट ग्राहकमहानुभावहरुले हाम्रो जुन सुकै शाखामागई सार्वजनिक तथा हकप्रत निश्कासनका लागिआवेदन दिन सक्नु हुनेछ । यो सेवा छिटो र सरल रहेको छ ।

मेरो सेयरको सुविधालिई ग्राहकमहानुभावहरुले घरै बसिबसि वाआºनो सहुलियतअनुसार सार्वजनिक तथा हकप्रत निश्कासनका लागिआवेदनदिन सक्नु हुन्छ ।

ग्राहक महानुभावहरु हाम्रो जुन सुकै शाखामागई यि सेवाहरु लिन सक्नुहुन्छ ।