निक्षेप सदस्य

एभरेष्ट बैंकले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड सँग निक्षेप सदस्यतालिइ ग्राहक महानुभावहरु लाई हितग्राही खाता खोलि शेयर अभौतिकीकरण, पुनःभौतिकीकरण तथा सेयर बिबरणको सेवादिइरहेको छ ।

ग्राहक महानुभावहरुले हाम्रो जुन सुकै शाखामागई हितग्राही खाता खोल्न सक्नुहुन्छ ।