आस्वा र सि–आस्वा

सि–आस्वा (केन्द्रकृत विद्युतिय सेवा) का माध्यम बाट ग्राहक महानुभावहरुले हाम्रो जुन सुकै शाखामा गई सार्वजनिक तथा हकप्रत निश्कासनका लागिआवेदनदिन सक्नु हुनेछ । यो सेवा छिटो र सरल रहेको छ ।

मेरो सेयरको सुविधालिई ग्राहक महानुभावहरुले घरै बसिबसि वाआफ्नो सहुलियतअनुसार सार्वजनिक तथा हकप्रत निश्कासनका लागिआवेदनदिन सक्नु हुन्छ ।

ग्राहक महानुभावहरु हाम्रो जुन सुकै शाखामागई यि सेवाहरु लिन सक्नुहुन्छ ।