हामीलाई सेवाको मौका दिइएकोमा धेरै प्रसन्न छौं र ई-बैंकिंगको रूपमा सेवाको विस्तृत दायरा प्रस्ताव गर्न चाहन्छौं। हामी आशा गर्दछौं कि तपाईंहरुले यो अनुभवलाई सुखद र उपयोगी पाउनुहुनेछ। हाल, निम्न सेवाहरू हाम्रो इन्टरनेट बैंकिंग मार्फत उपलब्ध छन्।
-
- खाता सारांश / स्टेटमेंट
- ब्यालेंस सोधपुछ
- कोष स्थानान्तरण
- उपयोगिता बिल भुगतान
- अफलाइन अनुरोधहरू (चेक बूक्, बिपे्षण आदि)
- विभिन्न अलर्ट् (इमेल / एसएमएस)
इन्टरनेट बैंकिंग लगइनको लागि माथि चित्रमा क्लिक गर्नुहोस्