उद्देश्य |
- व्यापार, उत्पादन, प्रशोधन वा सेवाको क्षेत्रमा व्यवसाय सञ्चालन गर्नको लागि चालु सम्पत्ति वा स्थिर सम्पत्तिमा लगानी गर्न ।
|
योग्यताको |
सञ्चालनमा रहेको व्यवसायको हकमा
सम्बन्धित सरकारी निकाय, नगरपालिका वा गाउँपालिकामा दर्ता भई कम्तिमा दुई वर्षदेखि नाफमा सञ्चालन रहेको व्यवसाय हुनुपर्छ । यस प्रयोजनको लागि व्यवसायको नगद नाफालाई पनि मान्यता दिन सकिनेछ ।
नयाँ व्यवसायको हकमा
सम्बन्धित सरकारी निकाय, नगरपालिका वा गाउँपालिकामा दर्ता भई एक वर्ष भन्दा कम समयदेखि सञ्चालनमा रहेको व्यवसायलाई नयाँ व्यवसाय मानिनेछ । तर व्यवसायको मालिक, साझेदारहरु, सञ्चालक वा व्यवसाय सञ्चालन गर्ने मुख्य व्यक्तिको सम्बन्धित क्षेत्रमा कम्तिमा दुई वर्षको अनुभव हुनुपर्नेछ । |
सुविधा |
- यस कर्जा अन्तर्गत देहाय बमोजिमका कर्जा सुबिधाहरु प्रदान गरिनेछः
- चालुपूजी कर्जा (अधिविकर्ष कर्जा, अल्पकालिन माग कर्जा, माग कर्जा, ट्रष्ट रिसिप्ट कर्जा, प्रतितपत्र वा बैंक जमानतपत्र)
स्थिर सम्पत्ति खरिदको लागि आवधिक वा दिर्घकालिन कर्जा |
सीमा |
|
सञ्चालनमा रहेको व्यवसायको हकमाः |
नयाँ व्यवसायकोे हकमाः |
|
रू ५००.०० लाख भन्दा कम |
रू २५०.०० लाख सम्म |
|
ब्याज दर |
- प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
|
सुरक्षा |
प्राथमिक सुरक्षण
चालुपूँजी कर्जाको हकमाः बैँकको नाममा मौज्दाद र आसामि हाइपोथिकेशन
दीर्घकालीन कर्जाको हकमाः बैँकको नाममा स्थिर सम्पत्तिको हाइपोथिकेशन
गैरकोषमा आधारित कर्जाको हकमाः उचित नगद मार्जिन
धितो सुरक्षण
सञ्चालनमा रहेको व्यवसायको हकमाः ऋण रकमको कम्तिमा १२५% मूल्य बराबर आवासीय, व्यापारिक तथा औद्योगिक घरर जग्गाको धितो सुरक्षण ।
नयाँ व्यवसायकोे हकमाः ऋण रकमको कम्तिमा १५०% मूल्य बराबर आवासीय, व्यापारिक तथा औद्योगिक घर र जग्गाको धितो सुरक्षण ।
बैंकलाई मान्य हुने व्यक्तिको व्यक्तिगत जमानी ।
|
विकल्पहरू |
- दीर्घकालीन कर्जाको हकमाः बढीमा १० वर्षसम्म
- चालुपुँजी कर्जाको हकमाः सन्तोषजनक कार्य सम्पादन भएको खण्डमा नवीकरण तथा समीक्षा गर्ने गरी १ वर्षको अवधिका लागि प्रदान गर्न सकिनेछ ।
|
बीमा |
- बैंकको नियम अनुसारको व्यापक बीमा ।
|