साना तथा मझौला उद्यम कर्जा
- Home
- उत्पादन र सेवा
- कर्जा उत्पादन
- साना तथा मझौला उद्यम कर्जा
उद्देश्य |
|
||||||
योग्यताको | सञ्चालनमा रहेको व्यवसायको हकमा सम्बन्धित सरकारी निकाय, नगरपालिका वा गाउँपालिकामा दर्ता भई कम्तिमा दुई वर्षदेखि नाफमा सञ्चालन रहेको व्यवसाय हुनुपर्छ । यस प्रयोजनको लागि व्यवसायको नगद नाफालाई पनि मान्यता दिन सकिनेछ ।नयाँ व्यवसायको हकमा सम्बन्धित सरकारी निकाय, नगरपालिका वा गाउँपालिकामा दर्ता भई एक वर्ष भन्दा कम समयदेखि सञ्चालनमा रहेको व्यवसायलाई नयाँ व्यवसाय मानिनेछ । तर व्यवसायको मालिक, साझेदारहरु, सञ्चालक वा व्यवसाय सञ्चालन गर्ने मुख्य व्यक्तिको सम्बन्धित क्षेत्रमा कम्तिमा दुई वर्षको अनुभव हुनुपर्नेछ । |
||||||
सुविधा |
स्थिर सम्पत्ति खरिदको लागि आवधिक वा दिर्घकालिन कर्जा |
||||||
सीमा |
|
||||||
ब्याज दर |
|
||||||
सुरक्षा |
प्राथमिक सुरक्षण धितो सुरक्षण |
||||||
विकल्पहरू |
|
||||||
बीमा |
|
Get Us to Call You Back
Get Us to Call You Back