साधारण मुद्धति खाता
- Home
- उत्पादन र सेवा
- निक्षेप खाता
- मुद्धति खाता
- साधारण मुद्धति खाता
- मौजात रकमको ९०% सम्म, प्रकाशित दरभन्दा २% बढि दरमा, ऋण सेवा उपलब्ध
- जरुरत परेमा निर्धारित समय अवधि अगावै रद्द गर्न सकिने (शर्तहरु लागु हुनेछ)
- १५ दिन अगावै जानकारी दिनु पर्ने छ ।
- ब्याजमा ३% नियमानुसार पेनाल चार्ज लाग्ने छ ।
- स्वतह नविकरण सुविधा