अन फिक्सड् - फिक्सड् खाता

यस योजनाले तपाईको मौजादमा त्रौमासिक चक्रिय मिश्रित ब्याजदरको साथै ओभरड्राफ्टको सुविधा पनि दिनेछ । अब तपाईले आफ्नो रकम को ब्याज कमाउनुको साथ साथै आवश्यकता परे अनुसार प्रयोग पनि गर्न सक्नु हुनेछ । यो खाता खोल्दा मुद्दतीरसिद संगै चेकबुक पनि पाउनु हुनेछ ।

न्युनतम मौजात – रु ५०,००० मात्र

अवधि – ६ महिना देखि १२० महिना सम्म

ब्याजदर – साधारण मुद्धति खाता बमोजिम

बिशेषताहरु

  • छुट्टौ ओभरड्राफ्ट खाता खोलि ओभरड्राफ्ट सुबिधा प्रधान गरिने ।
  • मुद्धतिको ९०% सम्म ओभरड्राफ्ट सुबिधा ।
  • ओभरड्राफ्ट सुबिधाको व्याज प्रकासित दरभन्दा २% बढि हुनेछ ।
  • जरुरत परेमा समयाअवधि अगाबै रद्द गर्न सकिने (शर्तहरु लागु हुनेछ) ।
  • मुलधन र आर्जित ब्याज अबधि समाप्ती पछि प्रधान गरिनेछ ।