एभरेष्ट विशेष बचत खाता
- Home
- उत्पादन र सेवा
- निक्षेप खाता
- बचत खाता
- एभरेष्ट विशेष बचत खाता
यो स्पेसल योजना विभिन्न ग्राहक समुहहरूको सुविधाहरुको अपेक्षाहरुको आवश्यकतालाई पूर्ण सन्तुष्ट गर्न र आकर्षक ब्याजदर प्रदान गर्नको लागि डिजाइन गरिएको छ।
लक्षित ग्राहक वर्ग:
व्यक्तिगत
न्यूनतम ब्यालेन्स:
न्युनतम मौजात – रु २५ ,००० /- मात्र (उपत्यका भित्र)
रु १०,००० /- मात्र (उपत्यका बाहिर)
ब्याजदर:
उच्च आकर्षक
सुविधा:
- रु. १ लाख को चिकित्सा बीमा (अस्पतालकरण बीमा)।
- खातावालाको आकस्मिक दुर्घटनाबाट मृत्यु भएको खण्डमा नि: शुल्क ५ लाख रुपैयाँको दुर्घटनाको बिमा ।
- नि: शुल्क एटीएम कार्ड (एक समयको लागि मात्र)
- नि: शुल्क मोबाइल बैङ्किङ्ग
- नि: शुल्क अभौतिकरण खाता (DMAT A/C) खोल्ने सेवा
- सानो आकारको लकरको भाँडामा ५० % छुट (एक समयको लागि मात्र)
- ५० % छुट क्रडिट कार्ड सेवामा (एक समयको लागि मात्र )
- चेक बुक सुविधा