कल खाता
- Home
- उत्पादन र सेवा
- निक्षेप खाता
- कल खाता
विभिन्न सुविधा सहित जति पनि रकम जम्मा गर्न र झिक्न सकिने सुविधा सहितको यो खाता ग्राहक वर्गको सहुलियतको उदेश्यले ल्याएका हौ ।
१) नर्मल कल खाता
न्युनतम मौजात – रु १ लाख मात्र
२) स्मार्ट कल खाता
न्युनतम मौजात – रु १ लाख मात्र
स्मार्ट कल खाताको बिशेषताहरु
- कल र मुद्दतीदुवै खाताको विशेषता भएको।
- रु. १ लाखको गुणाकंमा स्वचालित रुपमा कलबाट मुद्दती खातामा रकम स्थानान्तरण हुने ।
- उच्च तरलता, जति पनि रकम राख्न र झिक्न सकिने ।
- मुद्धतिमा लगानीका कारण उच्चतम ब्याजदर ।