हामीलाई सेवाको मौका दिइएकोमा धेरै प्रसन्न छौं र ई-बैंकिंगको रूपमा सेवाको विस्तृत दायरा प्रस्ताव गर्न चाहन्छौं। हामी आशा गर्दछौं कि तपाईंहरुले यो अनुभवलाई सुखद र उपयोगी पाउनुहुनेछ। हाल, निम्न सेवाहरू हाम्रो इन्टरनेट बैंकिंग मार्फत उपलब्ध छन्।
- खाता जानकारी र विवरणहरू
- कोष स्थानान्तरण (एउटै बैंक र अन्तरबैंक कोष स्थानान्तरण)
- उपयोगिता बिल भुक्तानी, व्यापारी भुक्तानी, अनुसूचित भुक्तानी
- ब्याच अपलोड, बल्क टपअप, तलब भुक्तानी
- अफलाइन अनुरोध (चेक बुक, रेमिटेन्स आदि)
- हस्ताक्षर म्याट्रिक्स
- Omni Docs (सबै बैंकिङ कागजातहरू अपलोड गर्ने विकल्प)
- ट्रेड फाइनान्स मोड्युल (LC, BG र बिलहरू)
- विभिन्न लग र अलर्टहरू (इमेल/एसएमएस)
इन्टरनेट बैंकिंग लगइनको लागि माथि चित्रमा क्लिक गर्नुहोस्