- इन्टरनेटको माध्यमबाट बैंकिंग।
- बैंकिङको द्रुत, सरल र सुविधाजनक तरिका।
- NRN ग्राहकहरूको लागि सेवाहरू उपलब्ध।
सेवाहरू / सुविधाहरू
वित्तीय सेवाहरू | गैर वित्तीय सेवा | थप सेवाहरू |
EBL भित्र कोष स्थानान्तरण
|
खाता विवरण हेर्नुहोस्
|
सुधारिएको सुरक्षा सुविधाहरू:
|
अन्तर बैंक कोष स्थानान्तरण
|
||
उपयोगिता बिल भुगतान
|
दर्ता
अनुरोध फारम पेश गर्नुहोस् (वेबसाइटबाट फारम डाउनलोड गर्न सकिन्छ
https://www.everestbankltd.com/ या www.netebl.com )
पासवर्ड रिसेट:
EBL खुदरा इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूले www.netebl.com मा गएर पासवर्ड अनलाइन रिसेट गर्न सक्नुहुनेछ र प्रयोगकर्ता परिचय प्रविष्टि गर्न पछि “पासवर्ड बिर्सनुभयो” मा क्लिक गर्नुहोला ।