Archives
- Home
- Press Releases
On March 23, 2025, Everest Bank Limited signed a Memorandum of Understanding (MoU) with Himalaya Nirman Mart Pvt Ltd’s (Daisuke Outlet). As part of this agreement, Daisuke will provide 15% of special discounts on home appliances to Everest Bank Customers.
नेपाल राष्ट वैंकको संयोजनमा बिगत वर्षहरुजस्तै यसवर्ष पनि एभरेष्ट बैंकले मिति २०८१/१२/०४ सप्ताहव्यापी अभियान अन्तर्गत Global Money Week–2025 को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरुबिच वित्तीय साक्षरता सन्देश दिन सफल भयको छ। उक्त कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखासमेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराईएको छ ।
Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहनुभएका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ मिति २०८१ साल फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फागुन ९ गतेका दिन फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्धघाटन गरेको छ । फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमाआएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवादिने प्रतिबद्धता जनाएको छ। एभरेष्ट बैंकका शाखाहरुको उद्घघाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरकोअत्याधुनिक बैंकीङ्ग सेवाहरू प्राप्तगर्ने भएका छन्।
फिदिम र फुङ्लिङ्ग शाखाको उद्धघाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक श्री किरण कृष्ण श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख श्री सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख श्री मित्रप्रसाद काफ्ले र फुङ्लिङ्ग शाखामा फुङ्लिङ्गन गरपालिकाका प्रमुखश्री अमिर मादेन लगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थितीका बीचऔपचारिक कार्यक्रम सम्पन्नभएको छ ।
फिदिम र फुङ्लिङ्गमा आफ्नो १३०औँ र १३१औँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहुँचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ।
एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साईपाल गाऊँपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारीद्वारा औपचारीक रुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्षश्री मानविर बोहोरा, एभरेस्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशकश्री केशवबहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखश्री उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
मिति २०८१ साल माघ २८ गतेका दिन औपचारीक रुपमा उद्घाटित यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँच बाट टाढा रहेको साईपाल गाऊँपालिकामा बैंकको यो शाखा कार्यालय संचालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।
भौगोलिक तथा पूर्वाधार बिकासकोे हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७, ८ घण्टा को पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोलि संचालनमा ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल हुन सकेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहयोग गर्नु हुने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालीकाप्रती विशेष धन्यवाद व्यक्त गर्दै देशको सम्पुर्ण पालिकामा बैंक तथा वित्तिय संस्थाको पहुँच पु्र्याउने सरकारको महत्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा संचालन गर्न सकेकोमा बैंक खुशी व्यक्तगर्दछ ।
देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
In its efforts to provide modern banking facilities to customers of different sections of the society, Everest bank has inaugurated its 130th branch at Phidim Municipality ward no 1, Panchthar and 131st branch at Phungling Municipality ward no 4, Taplejung in Koshi province. After the operation of these two branches, the total number of branches of EBL at Koshi Province have reached to 20.
Along with this, the bank believes that people of Phidim, Phungling and different areas of Koshi province can get modernized and qualitative banking facilities from newly opened branches.
On 24th September, 2024 Everest Bank Limited and Hotel Sarowar has signed a MoU wherein the resort will offer special discount i.e. 15% discount on food & beverages, 20% on Laundry, 10% on Spa to the Cardholders, Mobile Banking Users, Privilege Card Holders, Board Members, Employees and their family members of the bank.
On September 12th, 2024 Everest Bank Limited and Alfa Health Care & Diagnostic Center, New Baneshwor, Kathmandu has signed a MOU wherein the center will offer special discount on Outsource test, Health Packages, X-Ray, USG, ECHO, TMT, Pharmacy & Laboratory Services to the customers, staffs & their family members of EBL.
The MoU was signed & exchanged by Mr. Bishnu Prasad Gyawali , AGM of EBL and Mr. Avash Koirala, Alfa Health Care & Diagnostic Center.
On 3rd July, 2024 Everest Bank Limited (EBL) signed MOU with Radisson Hotel Kathmandu (RHK) to enable bank’s customers and employees to receive a special discount on various services provided by the hotel.
Following the agreement, employees using employee Identity Card and customers of the bank using its Debit / Credit cards will get attractive discounts on Foods & Beverage, Pastry Shop and Tranquility Spa at Radisson Hotel Kathmandu. They also provide 15% discount on Airport Restaurant run by RHK. The MoU was signed & exchanged by Mr. Keshab Raj Paudel, DGM of EBL and Mr. Kedar Pandey, Director F & B, Radisson Hotel Kathmandu (RHK).
On June 10th, 2024 Everest Bank Limited and Helios Clinic @ Diagnostic Pvt. Ltd. (Hospital), Jawalakhel, Lalitpur, has signed a MOU wherein the Helios Hospital will offer special discount of 10% on Diagnostics (X-ray, USG, CT, BMD, ECG, ECHO, TMT) & Lab Services along with 7% discount on Pharmacy & 5% Day Care Services to the customers, card holders, mobile banking users, staffs & their family members of EBL.
Mr. Sudesh Khaling-CEO, Mr. Pranay Pradhan – Senior Manager , Ms. Anju Poudel, Head-Marketing & Institutional Deposit of the bank & Dr. Neeraj Singh – MD & CEO, Ms. Rinky Singh, Senior Manager – Marketing & Communication of the hospital were present in the signing ceremony.
On 5th May, 2024, amidst a special function, Everest Bank Limited (EBL)Birgunj Branch & Madhesh Province Officehas started its operation fromnewly built own building located at Birgunj Metropolitan ward no 4, Adarsh nagar from existing ward no 10.
The formal opening was done in presence Mr. Hari Gautam Senior Vice President-Birgunj Chamber of Commerce, Dr. Bal Gopal Baidya Chairman of the bank & other dignitaries of the society & bank. Mr. Puspa Raj Uprety- Provincial Manager Madhesh Province of EBL stated that the newly built own building shall facilitate enhanced banking services catering wider customer network.
EBL, as a joint venture partner with Punjab National Bank India, presently has Customer Base of over 14 Lacs, one of the highest in the industry. Presently the Bank is rendering professionalized & efficient banking services through its wide domestic network of 128 branches, 4 Extension Counters, 164 ATMs, 32 Revenue Collection Counters and also through its widest global network.
