| उद्देश्य | 
विपन्न वर्गको लागि प्रत्यक्ष लगानी | 
| योग्यता | न्यून आय भएका र खासगरी सामाजिकरुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा सानाकिसान, कालिगढ, मजदुर र भूमिहीन परिवारलाई सम्झनु पर्दछ । विपन्न वर्गको आर्थिक तथा सामाजिक उत्थानको लागि सञ्चालन हुने स्वरोजगारमूलक लघु उद्यमहरु सञ्चालन गर्न नेपाल राष्ट्र बैंकदारा तोकिएको सीमासम्म प्रवाश हुने लघु कर्जा । | 
| सीमा | 
आवस्यक्ता अनुसार (नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार) | 
| मार्जिन | 
न्युनतम २५ % (ऋण स्व – घोषणामा आधारीत) | 
| सुविधा | 
अधिविकर्ष कर्जा, माग कर्जा, आवधिक कर्जा | 
| ब्याजदर | 
प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने) | 
| भुक्तानी | 
अधिविकष कर्जाको हकमाः सन्तोषजनक कार्य सम्पादन भएको खण्डमा नवीकरण तथा समीक्षा गर्ने गरी १ वर्षको अवधिका लागि प्रदान गर्न सकिनेछ ।आवधिक कर्जाको हकमाः बढीमा ५ वर्षसम्म | 
| सुरक्षा | 
प्रवाहित कर्जाबाट अशृत सम्पती तथा उत्पादनमा बैंकको हकाधिकार रहने |