चल्ती खाता
- Home
- उत्पादन र सेवा
- निक्षेप खाता
- चल्ती खाता
ग्राहकको बदलिदो बैङ्किङ् आवश्यकतालाई मध्यनजर गर्दै हामी सधै विस्तारित सेवा तथा सुविधाका साथ ग्राहक सेवामा तत्पर छौ । यो गैर–व्याजी खाता हो । जति पनि रकम झिक्न र जम्मा गर्न सकिने यो खाता, सरल र सहज भुक्तानीको सुविधा का साथ उपलब्ध छ ।
विशेतताहरु
- निःशुल्क चेक बुक
- निःशुल्क मासिक स्टेट्मेन्ट
- असिमित भुक्तानी
- कुनै पनि शाखाबाट सेवा उपलब्ध
- ए.टि.एम. सुविधा