पे रोल बचत खाता
- Home
- उत्पादन र सेवा
- निक्षेप खाता
- बचत खाता
- पे रोल बचत खाता
जागिरे वर्गहरुको आफ्नो पेरोल व्यवस्थापन को समस्या समाधानको आवश्यकता पूर्ति गर्नको लागि बैंकले एक नयाँ बचत योजनाको शुरू गरेको छ, जसको मूल उदेश्य चाहिँ गैर- नाफामुलक संस्थाहरुको छरिएर रहेको कम लागत वाला बचत कोषको परिचालन र गतिशीलता लाई बढाउनु रहेको छ।
लक्षित ग्राहक वर्ग: गैर-नाफामुलक संस्थाहरुको कर्मचारीहरू जसको तलब सिधै बैंकमा जम्मा गरिन्छ ।
न्यूनतम ब्यालेन्स:
रुपैया १०० / –
ब्याजदर:
उच्च आकर्षक
सुविधा:
- नि: शुल्क एटीएम कार्ड
- नि: शुल्क ५ लाख रुपैयाँको दुर्घटनाको मृत्यु बिमा ।
- कुनै पनि शाखाबाट बैङ्किङ् सेवा
- चेक बुक सुविधा
- मासिकको तुलनामा २५ गुना सम्मको लोनको अवधि
- मोबाइल /इन्टरनेट / एसएमएस बैङ्किङ्ग सेवा
- E-Paicho Foneloan – डिजिटल ऋण सेवा