एन्.आर.एन बचत खाता

यो गैर-आवसीय नेपाल हरुका लागि विदेशी मुद्रामा जम्मा गर्न मिल्ने खाता हो ।

  • गौर-आवसीय नेपालीलाई विदेशी मुद्रामा खाता खोल्न दिइनेछ ।
  • जम्मा रकम र त्यसको ब्याज सजिलै विदेश फिर्ता लान सकिने ।
  • इमेलद्वारा मासिक रुपमा स्टेटमेन्ट उपलब्ध गराइने ।

एभरेष्ट एन्.आर.एन बचत खाता अनलाइन खोल्न – यहाँ क्लिक गर्नुहोस्

यदि तपाईंसँग कुनै जिज्ञासा वा प्रश्नहरू छन् भने, कृपया तलको फारम भर्नुहोस्। हामी तपाईंलाई फोनमार्फत सम्पर्क गरी आवश्यक सहयोग गर्नेछौँ।