प्रिमियम बचत खाता

बचत जसले तपाई र तपाईको परिवारको  सुनौलो भविष्य सुनिष्चित गर्छ ।

न्युनतम मौजात :

रु १००,०००/- मात्र (उपत्यका भित्र)

रु ५०,०००/- मात्र (उपत्यका बाहिर)

ब्याजदर :

अत्यधिक आकर्षक

सुविधाहरु:

  • निःशुल्क ए.टि.एम कार्ड
  • विशेष सेवा
  • निःशुल्क ए.बि.बि.एस सेवा
  • मासिक रु. १ लाख सम्म निःशुल्क ड्राफ्ट
  • सानो लकरमा ५०% छुट
  • लकरको धरौटी रकममा विशेष छुट
  • रु. ५ लाख सम्म (निःशुल्क) दुर्घटना मृत्यु बीमा र रु. १ लाख सम्म (निःशुल्क) उपचार बीमा

एभरेष्ट प्रिमियम बचत खाताअनलाइन खोल्न – यहाँ क्लिक गर्नुहोस्

यदि तपाईंसँग कुनै जिज्ञासा वा प्रश्नहरू छन् भने, कृपया तलको फारम भर्नुहोस्। हामी तपाईंलाई फोनमार्फत सम्पर्क गरी आवश्यक सहयोग गर्नेछौँ।