फ्रीडम बचत खाता
- Home
- उत्पादन र सेवा
- निक्षेप खाता
- बचत खाता
- फ्रीडम बचत खाता
१० देखि १८ वर्ष बिचका बालबालिकाहरुमा बचतको बानी विकास गर्ने उदेश्यका साथ यो योजना ल्याइएको हो । आफै खाता सन्चालन गरी जिम्मेवार बन्न यो खाताले मद्दत गर्दछ ।
१० वर्ष देखी १८ वर्ष सम्मका लेखपढ गर्न सक्ने बालबालिकाले आफ्नै नाममा यो खाता खोल्न सक्ने छन्। यो खातामा चेक-बुक उपलब्ध गराइने छैन, खातावालाले ए.टि.एम. बाट वा निकासी-पर्चीको माध्यमबाट पैसा निकाल्न सक्नेछन् ।
न्युनतम मौजात :
रु १०० मात्र
ब्याजदर :
अत्यधिक आकर्षक
लक्षीत समुदाय :
१० देखि १८ वर्ष बिचका नाबालक
सुविधाहरु :
- नाबालकको आफ्नै हस्ताक्षरबाट निकासी-पर्चीको प्रयोग गरी रकम झिक्न सकिने
- खाताबाला १८ वर्ष पुगे पछि स्वतह बचत खातामा रुपान्तरित हुने
- माग अनुसार स्टेट्मेन्ट सेवा