साधारण बचत खाता
- Home
- उत्पादन र सेवा
- निक्षेप खाता
- बचत खाता
- साधारण बचत खाता
ग्राहकहरुको बचत गर्ने बानीलाई प्रोसाहित गर्ने लक्ष्यका साथमा यो योजना ल्याएका हौ । जसको फाइदा ग्राहकहरुमा बचतको बानी बसाल्नुको साथ साथै खातामा ब्याजमाथि ब्याज जम्मा गर्नु पनि हो। नेपाली नागरिकहरुले ने.रु. मा नेपाली खाता खोल्न सक्नेछन् भने विदेशी नागरिकले अमेरिकी-डलरमा USD ($)खाता खोल्न पाउनेछन् र सोहिको निम्ति उनीहरुले आफ्नो पासपोर्ट र जागिरको नियुक्ती-पत्र पनि साथमा पेस गर्नुपर्ने छ।
त्यस्तै गरी विदेशी मुद्राआर्जन गर्ने नेपालीहरुले पनि विदेशी मुद्रामा खाता खोल्न सक्नु हुनेछ।
न्युनतम मौजात :
रु ५०० मात्र
ब्याजदर :
अत्यधिक आकर्षक
सुविधाहरुः
- सहज जम्मा तथा भुक्तानी
- ए.टि.एम. सुविधा
- चेक बुक सुविधा
- कुनै पनि शाखाबाट सेवा उपलब्ध
- इन्टरनेट -एस.एम.एस बैङ्किङ्सेवा
- माग अनुसार स्टेट्मेन्ट
- दैनिक मौजातमा ब्याज दिइने