हातेमालो बचत खाता
- Home
- उत्पादन र सेवा
- निक्षेप खाता
- बचत खाता
- हातेमालो बचत खाता
यस बचत खाताको मुख्य उद्देश्य ग्रामिण क्षेत्रमा रहेका मानिसहरुलाई बैङ्किङ् सेवाको परिधिमा ल्याउनु हो। त्यसैले महानगरपालिका र उप-महानगरपालिका शहरहरू भन्दा बाहिर बसिरहेका मानिसहरूसँग हात्तेमालो गर्नको लागि बचत को न्यूनतम आवश्यक मौजातको ५० % बैंकले आफैंलाई योगदान दिएको छ।
लक्षित वर्ग : महानगरपालिका र उप-महानगरपालिका शहरहरू भन्दा बाहिर बसिरहेका मानिसहरू।
एसएमएस अलर्ट शुल्क- रु. १५० / (बैङ्कमा भएको न्यूनतम मौजातमा बैंकको योगदानको लागि अनिवार्य) जसको रु. १०० /- खाताको न्यूनतम ब्यालेन्समा जम्मा गर्दै खाता वालालाई नै फिर्ता गरिनेछ ।)
न्यूनतम ब्यालेन्स:
रु. २०० /- (जस मध्य रु. १०० / – स्वयं बैंक आफैले योगदान गर्नेछ )
ब्याजदर:
उच्च र आकर्षक
सुविधा:
- नि: शुल्क डेबिट कार्डको जारी गरिने (पहिल्लो पल्टको लागि मात्रै
- नि: शुल्क इन्टरनेट / एसएमएस बैंकिङ सेवा
- चेक बुक सुविधा