विद्यार्थी बचत खाता
विद्यार्थीहरुलाई बचततर्फ आकर्षित गर्न हामीले अत्यधिक ब्याज सहितको यो योजना ल्याएका छौ । हामीले यस योजना अन्तर्गत सानो बचतमा नै राम्रो ब्याजदर प्रदान गर्दै आएका छौ ।
न्युनतम मौजात :
रु १०० मात्र
ब्याजदर:
अत्यधिक आकर्षक
लक्षित समुदाय:
विद्यार्थी वर्ग
सुविधाहरु:
- चेकबुक सेवा
- इन्टरनेट -एस.एम.एस. बैङ्किङ्¨ सेवा
- मागअनुसार स्टेट्मेन्ट
एभरेष्ट विद्यार्थी बचत खाता अनलाइन खोल्न – यहाँ क्लिक गर्नुहोस्
यदि तपाईंसँग कुनै जिज्ञासा वा प्रश्नहरू छन् भने, कृपया तलको फारम भर्नुहोस्। हामी तपाईंलाई फोनमार्फत सम्पर्क गरी आवश्यक सहयोग गर्नेछौँ।

