पेन्सन बचत खाता
- Home
- उत्पादन र सेवा
- निक्षेप खाता
- बचत खाता
- पेन्सन बचत खाता
भारतीय सैनिक लगाएत अन्य संस्थाबाट पेन्सन पाउने नेपाली नागरिकको लागि यो खाता ल्याइएको हो । विशेष सेवा तथा सुविधाका साथ आकर्षक ब्याज सहितको यो खातामा मासिक पेन्सन रकमको आधारमा ऋिण सुविधा पनि प्राप्त गर्न सक्नु हुनेछ ।
न्युनतम मौजात:
शुन्य
ब्याजदर:
अत्यधिक आकर्षक
लक्षीत समुदाय :
पेन्सनर् (जागिरबाट अवकास प्राप्त पेन्सनरहरु)
सुविधाहरु:
- सहज जम्मा तथा भुक्तानी
- चेक-बुक सेवा
- कुनै पनि शाखाबाट सेवा उपलब्ध
- इन्टरनेट -एस.एम.एस. बैङ्किङ् सेवा
- मागअनुसार स्टेट्मेन्ट
- मोबाइल बैङ्किङ् सेवा

