बाल बचत खाता

बच्चाहरुको भविष्य सुरक्षित गर्ने लक्ष्य लिएर, हामीले बाल बचत खाता शुरु गरेका हौ, जसमा आमाबाबु / अभिभावकहरुले उनीहरुको बच्चाको नाममा बचत गर्छन्।

लक्षित ग्राहकवर्ग:

बालबालिका आमाबाबु खाताको अभिभावक हुनेछन् जब सम्म बच्चाहरु प्रमुख हुदैनन्

न्यूनतम मौजात (ब्यालेन्स):

रु ५ ,०००/- मात्र (उपत्यका भित्र)

रु २,५००/- मात्र (उपत्यका बाहिर)

ब्याजदर:

उच्च र आकर्षक

सुविधा:

  • डेबिट कार्डको जारी र नविकरण शुल्क।
  • नि: शुल्क इन्टरनेट / एस.एम.एस. बैङ्किङ्
  • मोबाइल बैङ्किङ् सेवा
  • अवश्यकता अनुसार स्टेट्मेन्ट
  • कुनै पनि शाखा बैङ्किङ् सेवा
  • चेक बुक सुविधा

Send Us Your Inquiry and Get Us to Call You Back