मातृभूमि - बचत खाता

विदेशमा बसिरहेका र काम गरिराखेका  नेपाली  समुदायका प्रवासी कामदारको आवश्यकतालाई मध्यनजर  गर्दौ, एवरेस्ट बैंकले नयाँ बचत योजना- मातृभूमि (MATRI-BHUMI) बचत खाताको सुरुवात गर्यो । मातृभूमि (MATRI-BHUMI) बचत खाताको मुख्य उद्देश्यको चाहिँ  प्रवासी नेपाली  कामदारको बचत लाई परिचालन गर्नु को साथ साथै  उनीहरु को बचत गर्ने बानी लाई उत्प्रेरित गर्नु हो

लक्षित ग्राहक:

विदेशमा रहेका नेपाली प्रवासीहरू

न्यूनतम ब्यालेन्स:

सुन्य

ब्याजदर:

अत्यधिक आकर्षक

सुविधा:

  • खातावालाको आकस्मिक दुर्घटनाबाट मृत्यु भएको खण्डमा नि: शुल्क  ५ लाख रुपैयाँको  दुर्घटनाको बिमा ।
  • नि: शुल्क एटीएम कार्ड (जारी)
  • नि: शुल्क मोबाइल बैङ्किङ्ग
  • नि: शुल्क अभौतिकरण खाता (Free DMAT A/C) खोल्ने सेवा
  • सानो आकारको लकरको भाँडामा ५० % छुट (एक समयको लागि मात्र )
  • बैंक को क्रेडिट कार्ड जारी गर्दा ५० % छुट (एक समयको लागि मात्र )
  • चेक बुक सुविधा