बाल बचत खाता
- Home
- उत्पादन र सेवा
- निक्षेप खाता
- बचत खाता
- बाल बचत खाता
बच्चाहरुको भविष्य सुरक्षित गर्ने लक्ष्य लिएर, हामीले बाल बचत खाता शुरु गरेका हौ, जसमा आमाबाबु / अभिभावकहरुले उनीहरुको बच्चाको नाममा बचत गर्छन्।
लक्षित ग्राहकवर्ग:
बालबालिका आमाबाबु खाताको अभिभावक हुनेछन् जब सम्म बच्चाहरु प्रमुख हुदैनन्
न्यूनतम मौजात (ब्यालेन्स):
रु ५ ,०००/- मात्र (उपत्यका भित्र)
रु २,५००/- मात्र (उपत्यका बाहिर)
ब्याजदर:
उच्च र आकर्षक
सुविधा:
- डेबिट कार्डको जारी र नविकरण शुल्क।
- नि: शुल्क इन्टरनेट / एस.एम.एस. बैङ्किङ्
- मोबाइल बैङ्किङ् सेवा
- अवश्यकता अनुसार स्टेट्मेन्ट
- कुनै पनि शाखा बैङ्किङ् सेवा
- चेक बुक सुविधा