Archives
- Home
- Press Releases
Everest Bank marked its 28th anniversary with Tree plantation and various CSR activities at Head Office, Lazimpat. Most of the employees along with customers actively participated in the program. More than 200 employees/customers of the bank participated in the event.
During the program bank has also honored its 10 staff members having more than 25 years of service.
Bank under CSR handed the cheque of Rs. 4.80 Lacs to M/s. Nepal Netra Jyoti Sangh, Dhankuta for Eye aging machine to be placed at Dr. Ram Prasad Pokharel Eye Hospital, Dhankuta. Mr. Sudesh Khaling CEO of EBL handed the cheque to Mr. Drona Prasad Guragain Treasurer of of M/s. Nepal Netra Jyoti Sangh.
Similarly, bank signed MoU with Godawari Municipality ward no 3 for Solar Bus Stand at Taukhel Lalitpur. Mr. Vijay Kumar Sharma, Dy. CEO of EBL & Mr. Sanu Raja Ghimire, Chairman of Ward no 3 of Godawari Municipality signed the agreement.
Founded in 1994, EBL, as a joint venture partner with Punjab National Bank India, presently has Customer Base of over 12 Lacs, one of the highest in the industry. Presently the Bank is rendering professionalized & efficient banking services through its wide domestic network of 120 branches, 3 Extension Counters, 155 ATMs, 31 Revenue Collection Counters and also through its widest global network.
विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेड बिर्तामोड शाखाले झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरे रोड बाट हाल सोही स्थानबाटकरिब १ किलेमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै नयाँ स्थानबाट आफ्नो कारोबार सुचारु गरेको छ ।
सो कार्यक्रममा बैंकका प्रदेश नं. १ का प्रादेशिक प्रबन्धकश्री जनक चापागाँईले सो स्थानान्तरित शाखाबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताउनु भयो ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५५ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।
एभरेष्ट बैङ्कले इ-पैचोँ फोनलोन इबिएल टच २४ एपका योग्य प्रयोगकर्ताहरूका लागि उपलब्ध तुरुन्त धितो(रहित ऋण उपलब्ध गराउने भएको छ । योग्य एभरेष्ट बैङ्क खातावालाहरूले अब जमानत, कागजी कार्य, वा बैंक भ्रमण बिना तत्काल दुई लाख रुपैयाँ ऋण पाउने भएका छन् ।
इ-पैचोँ फोनलोन विभिन्न समय फ्रेमहरूमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिनाभित्र वा ३, ६, ९ वा १२ महिनाको लागि किस्ता (इएमआई)का आधारमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
ऋणको पूर्व भुक्तानीको विकल्प पनि ग्राहकहरूको लागि उपलब्ध छ, जो आफ्नो ऋण चाँडै भुक्तान गर्न चाहन्छन् । इ-पैचोँ फोनलोनका लागि योग्य ग्राहकहरूले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी प्रयोग गर्दा ‘Buy now Pay Later’ सेवाहरू पनि प्राप्त गर्न सकिनेछ ।
यी सेवाहरूमा पहुँच प्राप्त गर्न ग्राहकहरूले प्रमाणित इमेल ठेगानाको साथ इ-पैचोँ फोनलोनमा दर्ता गर्नुपर्ने हुन्छ । इ-पैचोँ फोनलोनको लागि योग्यता विभिन्न मापदण्डहरूको आधारमा तलब खाता, नियमित कारोबार, बैङ्कसँग कुनै अन्य ऋण आदिको स्वचालित रूपमा निर्णय गरिन्छ।
योग्य ग्राहकहरूले इ-पैचोँ फोनलोन आइकन र ‘दर्ता गर्नुहोस’ बटन देख्नेछन् । ग्राहकहरूले इ-पैचोँ फोनेलोनका सबै सेवाहरू एक पटक दर्ता र इमेल प्रमाणीकरण गरेपछि प्राप्त गर्न सक्नेछन् ।
“क्रेडिट पहुँच देशमा कुख्यात रूपमा गाह्रो छ,” एभरेष्ट बैङ्कका एसएमई/रिटेल प्रमुख विष्णु ज्ञवालीले भने, “हामीले योग्य ग्राहकहरूलाई सजिलो क्रेडिट पहुँच प्राप्त गर्न अनुमति दिने निर्णय गरेका छौँ । इ-पैचोँ फोनलोन तुरुन्तै वितरण गरिन्छ, र भुक्तानीहरू स्वचालित रूपमा लिइन्छ, त्यसैले ग्राहकहरूले पनि भुक्तानी गर्न चिन्ता लिनु पर्दैन। उनीहरूलाई आवश्यक सन्तुलन कायम गर्न आवश्यक छ, र हामी बाँकीको हेर्ने छौँ।”
बैङ्ककाअनुसार इ-पैचोँ फोनलोन इबिएल टच २४ एपबाट योग्य प्रयोगकर्ताहरूका लागि उपलब्ध छ । प्रयोगकर्ताहरूले बैङ्कको एप स्टोर वा प्ले स्टोरबाट एप डाउनलोड गर्न सक्छन् ।
पंजाब नेशनल बैङ्क भारतसँग संयुक्त साझेदार रहेको सो बैङ्कले स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् ।
हाल बैङ्कको देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैङ्किङ् सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैङ्कले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३१ वटा सङकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
एभरेष्ट बैंक लिमिटेड (ई.बि.एल्) र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एन.बी.आई) बीच मिति २०७९ भाद्र ३० गते तालिक कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यो सम्झौता अनुसार एन.बी.आईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्गसेवा र सुबिधाहरु उपलब्ध गराउनकालागि काठमाडौंको सुन्दरबस्ती भङ्गालमाआफ्नो ११९औं शाखा २८ भाद्र, २०७९मा उद्घाटन गरेकोछ ।
सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्षश्री सुमन तामाङ्गर एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार शर्माले सुन्दरबस्ती भङ्गाल शाखाको संयुक्त रुपमा उद्घाटन गरेकाछन् । उक्त उद्घाटन समारोहमा काठमाडौं उद्योग वाणिज्य संघका कार्यकारी सदस्य श्री रत्नभुषण छकुबाजी, बैंकका नायब महाप्रबन्धक श्री गौरव कुमार, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक श्री सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख श्री पुष्प राज उप्रेती, लगायतअन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।यसै उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले सुन्दरबस्ती भङ्गालका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवाप्रदान गराउने आश्वासन व्यक्त गरेकोछन्।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो ११९शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ ATM सहित विश्वव्यापी नेटवर्कबाटअत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदानगर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।
फोकसवान पेमेन्ट सोलुसन्स् प्रा. लि. द्धारा संचालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेड बीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ।
बैंकका ग्राहकलाई आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी ती कार्डहरुबाट विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिन्छ। मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यसैगरी बैंकका ग्राहकहरुले मोकोमार्फत स्क्यान टू पे (Scan to Pay) माध्यमबाट १५०० भन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन्।
मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमाहालसम्मकरिब १२लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।
एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि ललितपुरको टौखेलमा आफ्नो ११८ औं शाखा २९ श्रावण, २०७९ मा उद्घाटन गरेकोछ ।
सो कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर श्री गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले टौखेल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन्। उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री पुष्प रत्न शाक्य, गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष श्री सानुराजा घिमिरे, गोदावरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा अरनिको समाजका कार्यकारी सदस्य श्री राजन महर्जन, एभरेष्ट बैंकका नायब महाप्रबन्धकहरु श्री केशव राज पौडेल तथा श्री आषुतोश शर्मा, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक श्री सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख श्री पुष्प राज उप्रेती, लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । यसै उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेलका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५२ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।
एभरेष्ट बैंकलिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङसेवा सुविधाहरु उपलव्ध गराउनका लागि बर्दियाको राजापुरमा आफ्नो ११७औं शाखा को २२ आषाढ,२०७९ मा उद्घाटन गरेको छ।
राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा राजापुर शाखाको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर महानगरपालिका वडा– ४ का अध्यक्ष बिदुर पोखरेल र नेपाल प्रहरीका डीएसपी प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजापुर नगरपालिकावडा–४ लाई २० थान डस्टबिन पनि हस्तान्तरण गरेको थियो ।
बैंकको हाललाखौं ग्राहक संख्या रहेको छ । बैंककाहाल ११७ शाखा, १५१ एटिएम, ३१ राजस्व संकलन काउन्टर र यसको व्यापक विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर १९ जेष्ठ, २०७९ मा उद्घाटन गरेकोछ ।
ललितपुर वडा नं. १६ का अध्यक्षश्री र्निमल रत्नशाक्य, ललितपुर चेम्बर अफ कर्मस का अध्यक्ष श्री मनोज बहादुर न्याछोनर एभरेष्ट बैंकका सन्चालक श्रीमती उर्मिला श्रेष्ठले संयुक्त रुपमा मंगलबजार एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा स्थानीय व्याबसायी श्रीअजर मानजोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री बिजय कुमार शर्मा, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक श्री सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतकोे उपस्थिती रहेको थियो ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११६ शाखा संजाल, प्रादेशिक कार्यालय , १५० ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।
In its efforts to provide/promote digital based banking facilities to large and well spread out sections of the society, Everest bank has started contactless payment facility at various petroleum outlets of Sanjha Sewa (Sahakari Sansthan) Ltd. through QR Code service.
This new digital based service is jointly started by Mr. Santosh Bhattarai- Provincial Manager, Everest Bank, Bagmati Province & Mr. Dinesh Poudel, CEO, Sanjha Sewa(Sahakari Sansthan) Ltd. in presence of Mr. Diwakar Shrestha, Chief Account Officer, Sanjha Sewa(Sahakari Sansthan) Ltd., Mr. Puspa Raj Uprety, Head-Marketing, EBL, Mr. Lava Kuikel, Branch Manager-Pulchowk Branch, EBL along with other dignitaries. During the program, Bank Management has highlighted that with this arrangement now, people can make payment through QR Code which will be deposited in real time at the bank account of Sanjha Sewa (Sahakari Sansthan) Ltd. maintained at Pulchowk Branch.
EBL, Joint Venture with Punjab National Bank presently has Customer Base of over 11 Lacs, one of the highest in the industry. Presently the Bank is rendering professionalized & efficient banking services of international standard through its wide domestic network of 104 branches, 31 Revenue Collection Counters, 136 ATMs and also through its widest global network.
