सवारी साधन कर्जा

 

उद्देश्य
  • व्यक्ति तथा व्यापारिक संस्थाको व्यक्तिगत तथा निजी प्रयोजनको लागि Car/ Van/ Jeep/ Multi Utility Vehciles/ Sports Utility vehicle खरिद गर्न ।
योग्यता
  • ऋणी, निजको श्रीमान र श्रीमती वा एकाघर परिवारका सदस्यको कुल आम्दानी (स्वरोजगार तलबी व्यवसायिक तथा अन्य आम्दानी) को हुन आउने रकम मासिक किस्ता रकमको कम्तिमा पनि दुई गुना हुनु पर्ने छ ।
कर्जाको सिमा
  • व्यक्तिको हकमाः खुद आम्दानीको ३० गुना वा कर्जा रकम मध्ये जुन कम हुन्छ ।
  • व्यापारिक संस्थाको हकमाः आवश्यकता अनुसार
मार्जिन
  • प्राकृतिक व्यक्तिको निजी प्रयोजनको हकमा गाडीको खरिद मूल्यको कम्तिमा ५०% सम्म ।
  • बिधुत्तीय सवारी साधनको हकमा गाडीको खरिद मूल्यको कम्तिमा २०% सम्म ।
ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुनसक्ने) ।
भुक्तानी
  • बढीमा ७ वर्ष सम्म
सुरक्षण
  • सम्बन्धित सवारी साधन बैँकको नाममा दर्ता गर्नु पर्ने ।
  • बैँकलाई मान्य हुने घर(जग्गाको धितो सुरक्षण ।
  • बैँकलाई मान्य हुने व्यक्तिको व्यक्तिगत जमानी ।
बीमा
  • बैँकको नियम अनुसार तेस्रो पक्ष सहितको व्यापक बीमा ।