व्यावसायिक कर्जा

उद्देश्य
  • सम्बन्धित पेशामा प्रयोग हुने उपकरण खरिद गर्न
  • कार्यालय स्थलमा प्रयोग हुने फर्निचर, फिक्सर तथा फनिर्सिङ खरिद गर्न
  • चालु पुँजीको आवश्यकताको लागि
योग्यता
  • नेपाली नागरिक
  • पेशामा आवद्ध व्यक्तिर फर्म र संयुक्त लगानीका व्यवसायीहरु ।
  • दन्त चिकित्सक समेतका चिकित्सकिय पेशमा आवद्ध चिकित्सकहरु,
  • चार्टर्ड एकाउन्टेँट, इन्जिनियर, निर्माण ठेकेदार, व्यवस्थापकिय सल्लाहकार र अन्य सरकारी मान्यता प्राप्त पेशेवर व्यवसायीहरु ।
  • बैँकलाई मान्य हुने अन्य प्राविधिक योग्यता प्राप्त व्यवसायीहरु ।
सीमा
  • रु २५ लाख सम्म
मार्जिन
  • कम्तिमा ३०% सम्म
ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
भुक्तानी
  • ५-७ वर्ष सम्म (ग्रेस अवधि बढीमा ६ महिना)
सुरक्षण
  • बैँकको नाममा स्थिर सम्पत्तिको हाइपोथिकेशन (साविकमा स्थिरसम्पत्ति भए सो समेत)
  • बैँकलाई मान्य हुने घरर जग्गाको धितोको सुरक्षण
बीमा
  • बैँकको नियम अनुसारको व्यापक बीमा