| योग्यता | जीवन बीमा पोलिसीको सुरक्षणको आधारमा व्यक्तिको योग्यता हेरी निम्न कुरा सुनिश्चित भएमा, 
 बीमा पोलिसी उपर कसैको दावी नभएको ।बीमितको उमेर सम्बन्धित बीमा कम्पनीको रेकर्डमा खुलेको ।अध्यावधिक प्रिमियम भुक्तानी भएको । | 
| सीमा | 
आवश्यकता अनुसार – बढीमा जीवन बीमा पोलिसीको समर्पण मूल्यको ९०% सम्म । | 
| प्रकृति | 
अधिविकर्ष र डिमान्ड कर्जा | 
| मार्जिन | 
जीवन बीमा पोलिसीको समर्पण मूल्यको १०% | 
| ब्याजदर | 
प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने) | 
| भुक्तानी | 
अधिबिकर्ष कर्जाको हकमा : सन्तोषजनक कार्य सम्पादनको आधारमा समय समयमा नवीकरण हुने गरि ।डिमान्ड कर्जाको हकमा : स्वीकृत कर्जा अबधिभित्र ।
 | 
| समर्पण मूल्य गणना गर्ने प्रक्रिया | 
बीमा पोलिसीको अवधि ३ वर्ष पूरा भए पछि मात्र समर्पण मूल्यको गणनाको लागि योग्य हुनेछ र बीमा पोलिसी सुरु भएको ५ वर्ष पूरा भए पछि मात्र बोनस गणना गरिने छ ।चुक्ता मूल्यमा आर्जित बोनस रकमलाई जोडेर आउने रकमलाई समर्पण मूल्य कारकले गुणा गरी समर्पण मूल्यको गणना गरिन्छ । समर्पण मूल्य कारकको जानकारी सम्बन्धित बीमा कम्पनी बाट लिइनेछ । | 
| जीवन बीमा नीति बापत कर्जा लिन स्वीकृत कम्पनीहरुः | 
राष्ट्रिय बीमा संस्थानेश्नल लाईफ ईन्स्योरेन्स कम्पनीलाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडअमेरिकन लाईफ ईन्स्योरेन्स कम्पनी |