निवृत्तीभरण (पेंशन) कर्जा

निवृत्तीभरण कर्जा

योग्यताको
  • भूतपूर्व भारतीय आर्मी (Indian Pensioners)
उद्देश्य
  • व्यक्तिगत / सामाजिक / वित्तीय दायित्व पूरा गर्न
सीमा
पेन्सनरको उमेर (कर्जा स्वीकृतिको समयमा)
योग्य कर्जा रकम
६० वर्षसम्म
बढीमा ३६ महिनाको पेन्सन रकम वा अधिकतम रु. ३५.०० लाख
६० वर्षभन्दा माथि र ६५ वर्षसम्म बढीमा ३० महिनाको पेन्सन रकम वा अधिकतम रु. २५.०० लाख
६५ वर्षभन्दा माथि र ७० वर्षसम्म बढीमा २४ महिनाको पेन्सन रकम वा अधिकतम रु. १५.०० लाख
७० वर्षभन्दा माथि र ७५ वर्षसम्म बढीमा २० महिनाको पेन्सन रकम वा अधिकतम रु. १०.०० लाख
प्रकृति
  • दीर्घकालीन कर्जा ।
ब्याजदर
  • (समय समयमा परिवर्तन हुन सक्ने)
भुक्तानी
  • १० वर्षसम्म वा ७५ वर्ष उमेर पूरा नहुँदासम्म, जुन पहिले हुन्छ।
सुरक्षण
  • निवृत्तीभरण पट्टा (पेंशन पट्टा) रोक्का गर्ने