| उद्देश्य | 
व्यक्ति तथा व्यापारिक संस्थाको व्यक्तिगत तथा निजी प्रयोजनको लागि Car/ Van/ Jeep/ Multi Utility Vehciles/ Sports Utility vehicle खरिद गर्न । | 
| योग्यता | 
ऋणी, निजको श्रीमान र श्रीमती वा एकाघर परिवारका सदस्यको कुल आम्दानी (स्वरोजगार तलबी व्यवसायिक तथा अन्य आम्दानी) को हुन आउने रकम मासिक किस्ता रकमको कम्तिमा पनि दुई गुना हुनु पर्ने छ । | 
| कर्जाको सिमा | 
व्यक्तिको हकमाः खुद आम्दानीको ३० गुना वा कर्जा रकम मध्ये जुन कम हुन्छ ।व्यापारिक संस्थाको हकमाः आवश्यकता अनुसार | 
| मार्जिन | 
निजी सवारी साधन (व्यक्तिगत प्रयोग) – न्यूनतम ४०% मार्जिन (अर्थात्, अधिकतम ६०% LTV)विद्युतीय सवारी साधन (व्यक्तिगत प्रयोग) – न्यूनतम ४०% मार्जिन (अर्थात्, अधिकतम ६०% LTV) | 
| ब्याजदर | 
प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुनसक्ने) । | 
| भुक्तानी |  | 
| सुरक्षण | 
सम्बन्धित सवारी साधन बैँकको नाममा दर्ता गर्नु पर्ने ।बैँकलाई मान्य हुने घर(जग्गाको धितो सुरक्षण ।बैँकलाई मान्य हुने व्यक्तिको व्यक्तिगत जमानी । | 
| बीमा | 
बैँकको नियम अनुसार तेस्रो पक्ष सहितको व्यापक बीमा । |