उद्देश्य |
- दुई पांग्रे नयां सवारी साधन जस्तै स्कुटर , मोटरसाईकल आदि खरिद गर्न
|
योग्यता |
- ऋणी, निजको श्रीमानर श्रीमती वा एकाघर परिवारका सदस्यको कुल आम्दानी (स्वरोजगारर तलबीर व्यवसायिक तथा अन्य आम्दानी) को हुन आउने रकम मासिक किस्ता रकमको कम्तिमा पनि दुई गुना हुनु पर्ने छ ।
- न्युनतम मासिक आम्दानी रु १५०००.०० हुन पर्ने छ ।
|
सीमा |
- व्यक्तिको हकमाः खुद आम्दानीको ३० गुना वा कर्जा रकम मध्ये जुन कम हुन्छ ।
- व्यापारिक संस्थाको हकमाः आवश्यकता अनुसार
|
मार्जिन |
- प्राकृतिक व्यक्तिको निजी प्रयोजनको हकमा खरिद मूल्यको कम्तिमा ५० % सम्म ।
- विद्युतीय सवारी साधनको हकमा खरिद मूल्यको कम्तिमा २० % सम्म ।
|
प्रकृति |
|
ब्याजदर |
- प्रतिस्पर्धी ब्याजदर (समयसमयमा परिवर्तन हुनसक्ने) ।
|
भुक्तानी |
- सम मासिक किस्ता(EMI) अनुसार मा ३ वर्ष (६० वर्षको उमेर भित्र कर्जा भुक्तानी गरि सक्नु पर्नेछ ।)
|
सुरक्षण |
- सम्बन्धित दुई पांग्रे सवारी साधन बैँकको नाममा दर्ता गर्नु पर्ने ।
- बैंकलाई मान्य हुने ऋणीकोे श्रीमान र श्रीमती वा एकाघर परिवारका सदस्यको जमानी वा तेस्रो पक्ष जमानी ।
|
बीमा |
- बीमा बैँकको नियम अनुसार तेस्रो पक्ष सहितको व्यापक बीमा
|