उद्देश्य |
- सम्बन्धित पेशामा प्रयोग हुने उपकरण खरिद गर्न
- कार्यालय स्थलमा प्रयोग हुने फर्निचर, फिक्सर तथा फनिर्सिङ खरिद गर्न
- चालु पुँजीको आवश्यकताको लागि
|
योग्यता |
- नेपाली नागरिक
- पेशामा आवद्ध व्यक्तिर फर्म र संयुक्त लगानीका व्यवसायीहरु ।
- दन्त चिकित्सक समेतका चिकित्सकिय पेशमा आवद्ध चिकित्सकहरु,
- चार्टर्ड एकाउन्टेँट, इन्जिनियर, निर्माण ठेकेदार, व्यवस्थापकिय सल्लाहकार र अन्य सरकारी मान्यता प्राप्त पेशेवर व्यवसायीहरु ।
- बैँकलाई मान्य हुने अन्य प्राविधिक योग्यता प्राप्त व्यवसायीहरु ।
|
सीमा |
|
मार्जिन |
|
ब्याजदर |
- प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
|
भुक्तानी |
- ५-७ वर्ष सम्म (ग्रेस अवधि बढीमा ६ महिना)
|
सुरक्षण |
- बैँकको नाममा स्थिर सम्पत्तिको हाइपोथिकेशन (साविकमा स्थिरसम्पत्ति भए सो समेत)
- बैँकलाई मान्य हुने घरर जग्गाको धितोको सुरक्षण
|
बीमा |
- बैँकको नियम अनुसारको व्यापक बीमा
|