उद्देश्य |
- व्यक्तिगत / सामाजिक / वित्तीय दायित्व पूरा गर्न
|
योग्यता |
- टाई-अप व्यवस्था अन्तर्गत कर्पोरेटको स्थायी कर्मचारी पुष्टि भएको, तलबी खाता EBL मा भएको र ३ वर्ष भन्दा बढी सेवा प्रदान गरेको कर्मचारी जो उपदान को लागि योग्य छ र प्यान धारकको भएको
- ईएमआई दायित्वको न्यूनतम २०० % हुने खुद आय
- ५५ वर्षभन्दा कम वा न्यूनतम ६ वर्षको अवधि बाँकी भएको
|
सीमा |
- शुद्ध मासिक आय को २५ गुना र अधिकतम १५.00 लाख सम्म।
|
प्रकृति |
|
ब्याजदर |
- प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
|
भुक्तानी |
|
सुरक्षण |
- सम्बन्धित रोजगारदाता कम्पनीबाट रोजगार र आय प्रमाणित कागजातहरु ।
- ऋणिले रोजगारदाता कम्पनीलाई सम–मासिक किस्ता र अन्य कुनै बक्यौत्ता रकम मासिक तलबबाट कट्टा गर्न प्रदान गरेको अधिकारनामा ।
- बैंक द्वारा प्रदान गरिएको ऋणको लागि रोजगारदाता कम्पनीबाट स्वीकृति र ऋणिले जागिर छाडेमा रोजगारदाता कम्पनीले बैंकलाई जानकारी गराउनु पर्नेछ र बैंकको ऋण भुक्तानी गरि ऋणिले ऋण चुक्त्ता प्रमाणपत्र लिएपश्चात मात्र रोजगारदाता कम्पनीले राजिनामा स्विकृत गर्नु पर्ने छ ।
- ऋणिले आफ्नो स्थानान्तरण / राजिनामाको पूर्व सूचना बैंकलाई उपलब्ध गराउनु पर्ने छ ।
- जुनसुकै कारणबाट ऋणिले सम्बन्धित संस्था छाडनु परेमा रोजगारदाता कम्पनीले कर्मचारीको लेना रकम बाट बैंकको ऋण चुक्त्ता भए पश्चातमात्र सम्बन्धित कर्मचारीलाई अभिबचबलअभ पत्र दिने सहमती पत्र सम्बन्धित रोजगारदाता कम्पनीले उपलब्ध गराउने ।
|