योग्यता |
जीवन बीमा पोलिसीको सुरक्षणको आधारमा व्यक्तिको योग्यता हेरी निम्न कुरा सुनिश्चित भएमा,
- बीमा पोलिसी उपर कसैको दावी नभएको ।
- बीमितको उमेर सम्बन्धित बीमा कम्पनीको रेकर्डमा खुलेको ।
- अध्यावधिक प्रिमियम भुक्तानी भएको ।
|
सीमा |
- आवश्यकता अनुसार – बढीमा जीवन बीमा पोलिसीको समर्पण मूल्यको ९०% सम्म ।
|
प्रकृति |
- अधिविकर्ष र डिमान्ड कर्जा
|
मार्जिन |
- जीवन बीमा पोलिसीको समर्पण मूल्यको १०%
|
ब्याजदर |
- प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
|
भुक्तानी |
- अधिबिकर्ष कर्जाको हकमा : सन्तोषजनक कार्य सम्पादनको आधारमा समय समयमा नवीकरण हुने गरि ।
डिमान्ड कर्जाको हकमा : स्वीकृत कर्जा अबधिभित्र ।
|
समर्पण मूल्य गणना गर्ने प्रक्रिया |
- बीमा पोलिसीको अवधि ३ वर्ष पूरा भए पछि मात्र समर्पण मूल्यको गणनाको लागि योग्य हुनेछ र बीमा पोलिसी सुरु भएको ५ वर्ष पूरा भए पछि मात्र बोनस गणना गरिने छ ।
- चुक्ता मूल्यमा आर्जित बोनस रकमलाई जोडेर आउने रकमलाई समर्पण मूल्य कारकले गुणा गरी समर्पण मूल्यको गणना गरिन्छ । समर्पण मूल्य कारकको जानकारी सम्बन्धित बीमा कम्पनी बाट लिइनेछ ।
|
जीवन बीमा नीति बापत कर्जा लिन स्वीकृत कम्पनीहरुः |
- राष्ट्रिय बीमा संस्था
- नेश्नल लाईफ ईन्स्योरेन्स कम्पनी
- लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड
- अमेरिकन लाईफ ईन्स्योरेन्स कम्पनी
|